कागज उद्योगमा पारम्परिक काठको फ्रेममा बनाएको तयारी कागज निकाल्दै उद्योगका एक महिला कामदार

संखुवासभाको टुटे देउरालीका रहेका तिनजुरे गैरकाष्ठ वन पैदावर तथा हाते कागज उद्योगमा पारम्परिक काठको फ्रेममा बनाएको तयारी कागज निकाल्दै उद्योगका एक महिला कामदार ।
२०६३ सालमा संखुवासभाको १३ र तेह्रहथुमको १ गरी १४ सामुदायिक वनहरुको सामुहिक १० लाखको लागतमा स्थापना गरेको यस उद्योगले बार्षिक १९ लाख सम्मको पहाडे कागजको ब्यापार गर्नेगरेको सञ्चालन समितिका अध्यक्ष केवलमान गुरुङले बताए ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर ।


