धनकुटाको सिंघुवा स्थित सब्जी खेतीले भरिभराउ एक गाउँको मनमोहक दृष्य

प्रधानमन्त्री कृषि जोनका रुपमा घोषित तरकारी खेती पकेट क्षेत्रका रुपमा रहेको धनकुटाको सिंघुवा स्थित सब्जी खेतीले भरिभराउ एक गाउँको सुन्दर दृष्य ।
धनकुटाबाट बार्षिक रुपमा निकासी हुने २ अर्ब ५३ करोड ४० लाख भन्दा बढीको तरकारी मध्ये टमाटर बाहेक यस क्षेत्रबाट ८० प्रतिशत तरकारी निर्यात् हुने गरेको कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।
तस्वीर : नारायण कुमार राइ / धनकुटा खबर ।


