धनकुटा हिलेमा सञ्चालित १२ औ रामनवमी खुल्ला पुरुष भलिवल प्रतियोगितामा एपीएफ विजयी (फोटो फिचर सहित)

धनकुटा खबर, २३ चैत्र । हिलेमा सञ्चालित १२ औ रामनवमी खुल्ला पुरुष भलिवल प्रतियोगितामा एपीएफ विजयी भएको छ ।

न्यू शिखर शू ईटहरी संग फाईनलमा भीडेको एपीएफले बेष्टअफ फाईभमा २५–२१, २३–२५, २२–२५, २५–१९ र १६–१८ अंकको फरकले जीत हाँसिल गरेको हो ।

जित सँगै प्रतियोगिताको विजयी प्रथम टीम एपीएफले नगद ७५ हजार सहित कप,मेडल र प्रमाण पत्र हात पारेको छ ।

त्यस्तैगरी प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको न्यू शिखर शू ले नगद रु ४० हजार सहित कप,मेडल र प्रमाणपत्र हात पारेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।