लेउती बेंसीबाट मुलघाट बजारमा बेच्नको लागि ज्ञमरा जातको उखु लैजाँदै महिलाहरु

धनकुटाको साबिक महाभारत गाबिसको लेउती बेंसीबाट मुलघाट बजारमा बेच्नको लागि ज्ञमरा जातको उखु लैजाँदै महिलाहरु ।
कोशी राजमार्गको धरान–धनकुटा स्थित तमोर नदीको मुलघाट क्षेत्रका उखु बेचेर उक्त स्थानका २ दर्जन भन्दा बढी महिलाहरुले जिवीको पार्जन गर्नेगरेका छन् ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।


