धनकुटाको तमोर नदीको एक भंगालोमा माछा मार्न जाल हान्दै एक मछुवारा

धनकुटाको तमोर नदीको एक भंगालोमा माछा मार्न जाल हान्दै एक मछुवारा । चीसो पानीमा पाईने तमोर नदीको स्वादिलो माछा प्रति केजी रु ५ सय देखि १ हजार २ सय सम्म बिक्री हुने गरेको छ ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।


