धुलाम्मे र हिलाम्मे काठमाडौँ
धुलाम्मे काठमाडौँ

काठमाडौँको चावहिलस्थित सडकमा मेलम्ची खानेपानीको पाइप बिछ्याएको हुँदा धुलो उडाउँदै गुडेका सवारी साधन ।
हिलोमा गुडेका सवारी साधन

काठमाडौँको चावहिल नजिक सडकमा मेलम्ची खानेपानीको पाइप बिछ्याएको हुँदा धुलो हटाउन राखिएको पानीले गर्दा हिलोमा गुडेका सवारी साधन । हिलोले सडक पेटीबाट आवतजावत गर्ने पैदल यात्रुलाई समेत सास्ती भएको छ ।
तस्बिर: प्रदीपराज वन्त, रासस


