साँगुरीलाई फुटवलको उपाधी
धनकुटा खबर, चैत ३० । तीन दिन देखि जारी साँगुरीगढी सम्पन्न फुटवल खेलको उपाधी धारापानी यूवा कल्वले जितेको छ ।
कल्वले साँगुरीगढी आहाले ९ लाई एक गोलका बिरुद्ध गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधी स.गै युवा कल्वले नगद रु ८ जार र उपबिजेता आहालले ४ हजार जितेको छ । धारापनी पयूवा फटवल कल्वको आयोजनामा चैत २७ देखि २९ सम्म सम्म सम्पन्न प्रतियोगितामा ७ वटा फटवल टिमको सहभागिता रहेको थियो ।
धारापानी यूवा फटवल क्लवको स्थापना दिवसको अवसरमा सम्पन्न गरिएको कल्वका अध्यक्ष निश्चल राईले जानकारी दिनुभयो ।


