नयाँ बर्षमा धनकुटाको गुराँसे स्थित चियाबारीमा घुम्दै आन्तरिक पर्यटक
नयाँ बर्षमा धनकुटाको गुराँसेमा रहेको चियाबारीमा घुम्दै आन्तरिक पर्यटक । नयाँ बर्षमा धनकुटाको बिभिन्न स्थानमा पर्यटकहरुको भीड लाग्ने गरेको छ ।


तस्वीर : नारायण कुमार राई / धनकुटा खबर ।


