गाउँमा मतदान सम्बन्धि शिक्षा दिंदै निर्वाचन कार्यालय धनकुटाका कर्मचारी तथा स्वयंसेवकहरु

आसन्न निर्वातनका लागि धनकुटा नगरपालिकाको एक गाउँमा मतदान सम्बन्धि शिक्षा दिंदै निर्वाचन कार्यालय धनकुटाका कर्मचारी तथा स्वयंसेवकहरु ।

आसन्न निर्वाचनका लागि ९५ हजार ३ सय ६७ मतदाता भएको धनकुटामा १ सय १७ मतदान केन्द्रका लागि १ सय ३० मतदाता स्वयंसेवक प्रशिक्षक खटाईएको निर्वाचन कार्यालय धनकुटाका निर्वाचन आयुक्त प्रदिप शहले जानकारी दिए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खवर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।