सिलाई-कटाई तालिममा सिक्दै सिकाउँदै महिलाहरु

घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाद्वारा सन्चालित ३ महिने सिलाईकटाई तालिममा सिक्दै सिकाउँदै महिलाहरु ।

चालु आवमा कार्यालयले खर्च गर्ने ५ करोड २० लाख ९८ हजार मध्ये चालु आवमा शिपमूलक तालिमका लागि १ करोड ८० लाख ६८ हजार खर्च गर्ने कार्यालयका लेखा अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिएको छ ।

घरेलुले हाल सम्म ८ हजार ८ सय १२ जना ब्यक्तिहरुलाई तालिम दिएको कार्यालयलयले जानकारी दिएको छ । तस्वीर: नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖