फोहर तहलगाऊने कर्मचारीहरुको निःशुल्क उपचार शुरु

धनकुटा खबर, बैशाख १४ । धनकुटा नगरपालिकाले फोहोर ब्यबस्थापनमा कार्यरत आफ्नो कर्मचारीहरुको नियमित स्वास्थ्य उपचार गराउन शुरु गरेको छ ।

नगरपालिकाले पहिलो पटक बिहिबार देखि फोहरमैला ब्यबस्थापनमा कार्यरत १८ जना कर्मचारीहरुको धनकुटा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ ।

सरकारले तोकेको नियम अनुसार उनीहरुको बर्षको २ पटक निःशुल्क उपचार गरिने नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले जानकारी दिनुभयो ।

नेपाल सरकारको फोहोरमैला ब्यबस्थापनमा धनकुटा नगरपालिका नगर सफा राख्ने दोस्रो नगरपालिकामा पर्दछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।