यस्तो अवस्थामा प्रेमीकाको लाशको अगाडी थिए ताइवानी युवक (हेर्नुहोस् भिडियो)

धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक लाइङ सिंङ युन लाई ४७ दिनपछि जीवितै भेटिए ।

बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा फसेका उनलाई सिम्रिक एयरका पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले बुधबार दिउंसो जिवितै उद्धार गरेका हुन् ।

नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको रुवीभ्याली क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए ।उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् ।

उनकी प्रेमिकाको भने निधन भएको छ । खोजीमा जुटेका स्थानीय र राजधानीबाट खटेको उद्धारटोलीले ४७ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा यि दुई ताईवानी नागरिकलाई फेला पारेका थिए ।

– थपजानकारि को लागि यो लिङ्कमा क्लिक गर्नुहोस -> यी हुन दावा तामाङ जस्ले दिए ताईवानी नागरिकलाई पुनर्जन्म ! त्यो कहालिलाग्दो घटना बारे यसो भन्छन (हेर्नुहोस् भिडियो सहित)

यस्तो अवस्थामा प्रेमीकाको लाशको अगाडी थिए युवक, ५५ दिनमा ३० किलो घटे – हेर्नुहोस् भिडियो 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।