प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगबारे यसो भन्छन् प्रस्तावक मीनबहादुर विश्वकर्मा… ( हेर्नुहोस् भिडियो सहित)
काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।
नेपाली काँग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका संसदीय दलका नेता टेकबहादुर बस्नेत समर्थक रहेको महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो।
महाभियोगका प्रस्तावक मीन विश्वकर्मासँग हाम्राकुराले गरेको कुराकानी भिडियो हेर्नुहोस्


