धनकुटाको एक पसलमा पोशाक खरिदका लागि लाईनमा बसेका म्यादी प्रहरीहरु
धनकुटाको एक पसलमा पोशाक खरिदका लागि लाईनमा बसेका म्यादी प्रहरीहरु । प्रति व्यक्ति ५४ हजारका दरले खर्च गर्ने सरकारले जेठ ३१ मा हुने स्थानिय तहको निर्वाचनका लागि धनकुटामा ७ सय ७७ जना म्यादीको दरबन्दी रहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


