घनकुटा स्थित एक गाउँमा बर र पिपलको बिहे गरिंदै
घनकुटाको साबिक चुनवाङ गाबिस स्थित दाङसिङको एक गाउँमा बर र पिपलको बिहे गरिंदै । आफू जवान हुँदा रोपेको बिरुवाहरु ठूलो भएपछि नेपाली काँग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राईले उक्त बिवाह गराई दिएका हुन् ।




तस्विर: नारायण कुमार राई / धनकुटा खवर


