ओली भन्छन,- लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने भन्दा थरथर काप्छ र रुन्छ कांग्रेस (भिडियो हेर्नुहोस्)
लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने भन्दा थरथर काप्छ र रुन्छ कांग्रेस, तर शुशिला कार्कीलाई महाअभियोग लगाउनु हुदैन भन्दा बुर्कुसी मार्दै महाअभियोग लगाउनु पर्छ भन्दै हस्ताक्षर संकलन गर्न हिड्छ यहि हो कांग्रेसको असली नियत हेर्नुहोस् भिडियोमा ओलीको यस्तो आक्रोश


