खाली समयमा शान्ति सुरक्षामा खटिएका म्यादी प्रहरीहरु
आसन्न बैसाख ३१ गते हुने भनिएको स्थानिय तहको चुनाव एक महिना सर्ने भएपछि बाँकी खाली समयमा शान्ति सुरक्षामा खटिएका म्यादी प्रहरीहरु । धनकुटामा ७ सय ७७ म्यादी दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


