३० मिनेट लाग्ने एक्स–रे अब ५ मिनेटमै

धनकुटा खबर । पुरानो एक्स–रे मेसिनको सट्टामा डिजिटल कमप्युटर प्रबिधिबाट बिरामीको एक्स–रे हुने भएपछि धनकुटा अस्पतालका बिरामीहरुलाई राहत भएको छ ।

पुरानो झण्जटिलो रसायनिक प्रबिधीबाट एक्स–रे बिगेने र ३० मिनेट भन्दा बढि लाग्ने भएपनि यो प्रबिधीबाट बढिमा ५ मिनेट लाग्ने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले एक्स–रेका लागि ११ लाख २५ हजारको लागतमा कम्प्युटर रेडियोग्राफी (सिआर) मेसिन राखेपछि बिरामीहरुलाई सहज भएको अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।


तस्वीर: डिजिटल कमप्युटर प्रबिधिबाट बिरामीको एक्स–रे निकाल्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।