धनकुटा स्थित आर्ट सेन्टरमा बिभिन्न राजनैतिक दलहरुको चुनाव चिन्ह बनाउँदै कामदारहरु
धनकुटाको रक–भा आर्ट सेन्टरमा बिभिन्न राजनैतिक दलहरुको चुनाव चिन्ह बनाउँदै कामदारहरु । आसन्न स्थानिय तहको चुनावका कारण धनकुटाको आर्ट सेन्टरहरुलाई पार्टीहरुका झण्डा तथा ब्यानरहरु बनाउन भ्याईनभ्याई भएको छ ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।


