नेकपा एमालेलाई भोट हाल्न कांग्रेसका पुराना नेताको आह्वान (विज्ञप्ति सहित)

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका पुराना नेता जततमान लामाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई भोट हाल्न आह्वान गरेका छन् ।

लोकतन्त्र र देश विकासमा कांग्रेसको भिजन नभएको भन्दै उनले बिज्ञप्ती नै जारी गरेर एमालेलाई भोट हाल्न आह्वान गरेका हुन् ।

काभ्रेको तेमाल घर भएका उनी २०५३ सालमा पार्टी केन्द्रीय महासमिति प्रतिनिधि, २०५३ सालमै काभ्रे जिल्ला समितिको कोषाध्यक्ष र २०६७ सालमा महासमिति सदस्य हुँदै काँग्रेस भातृसंगठन आदिवासी जनजाती संघका केन्द्रीय सदस्य समेत रहेका लामा अग्रज ट्रेकिङ व्यवसायस् समेत रहेका लामाले पार्टी्भित्रै प्रजातन्त्र नभएको भन्दै पार्टी छाडेका छन् ।

कांग्रेसमा महत्वपूर्ण समय खेर फाल्नुभन्दा आफू अब सामाजिक काममा लाग्ने उनले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।