धनकुटामा नर्स उमा राईलाई सम्मान गर्दै डा.मदन कुमार उपाध्याय
शुक्रबार सम्पन्न १९७ औं अन्तराष्ट्रिय नर्सिङ्ग दिवशका अबसरमा जिल्ला अस्पताल धनकुटामा नसिङ्ग सेवा पुर्याइरहेका नर्स उमा राईलाई सम्मान गर्दै डा.मदन कुमार उपाध्याय । हाल धनकुटामा २ दर्जन भन्दा वढी नर्सहरु स्वास्थ्य क्षेत्रमा कायरत छन् ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


