ब्रेकिङ न्यूज – काठमाडौँ डाडापौवा मतदान केन्द्रमा बम बिस्पोट, सुरक्षाकर्मी र कर्मचारीको भागाभाग

काठमाडौँ -काठमाडौँको नागार्जुन नगरपालिका स्थित रामकोट डाडापौवा मतदान केन्द्रमा शनिबार रारी १० बजे सिलिन्डर बम बिस्पोट भएको छ ।

बम बिस्पोटपछि मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुको भागाभाग मच्चिएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार बम कसले बिस्पोट गराएको हो भन्ने बारेमा केहि खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।