तमोर नदीको किनारको आँप बगैचा भित्र सन्चालित तमोर रिभर साईड रिसोर्ट
धनकुटाको मुलघाट स्थित तमोर नदीको किनारको आँप बगैचा भित्र सन्चालित तमोर रिभर साईड रिसोर्ट । कुल ३ करोड लागतमा निर्माणाधीन अबस्थामा सन्चालनमा उक्त रिसार्ट आगामी २ बर्षमा पूर्ण रुपमा सन्चालनमा आउने सन्चालक मोहन वान्तावाले जानकारी दिए ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


