विभिन्न तहमा हुने न्यायालयबीचको सम्बन्ध कस्तो हुनुपर्छ ? (हेर्नुहोस् साझासवाल)

चुनावपछि बन्ने स्थानीय तहलाई न्याय सम्पादनको जिम्मेवारी पनि दिइएको छ भने संघीयतासँगै अदालतको संरचना पनि परिवर्तन हुँदैछ। स्थानीय, प्रदेश र केन्द्रको सरकार, संसद र विभिन्न तहमा हुने न्यायालयबीचको सम्बन्ध कस्तो हुनुपर्छ?

संसद, सरकार र न्यायालयबीचको सम्बन्धबारे नेपाली काँग्रेसका नेता पुष्पा भुसाल, महान्यायधिवक्ता रमणकुमार श्रेष्ठ र कानून व्यवसायी प्राध्यापक युवराज संग्रौलासँग सहभागीको बहस हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।