प्यारिङ्गोमा राखेको माछा किन्न खोज्दै एक जेष्ठ नागरीक
धनकुटाको मुलघाट बजारमा तमोर नदीमा मारेर बाँसको प्यारिङ्गोमा राखेको माछा किन्न खोज्दै एक जेष्ठनागरीक । सुकाएर राखेको सुख्खा माछा प्रति प्यारिङ्गो रु ३ सय सम्ममा बिक्री हुने गरेको स्थानिय ब्यपारीहरुले जानकारी दिएका छन् ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खवर


