‘ओलीले लिएको राष्ट्रवादको धार गलत छैन, अहिलेको सन्दर्भमा त्यो ठिक छ’ : बिप्लव
राजतन्त्रको बिरुद्धमा थिएन, संबिधान सभाको एजेन्डा कसको हो, थाहा छैन:
ओलीले लिएको राष्ट्रवादको धार गलत छैन ,अहिलेको सन्दर्भमा त्यो ठिक छ !
पार्टी चलाउन पैसाको खाँचो छैन भने अहिले कुन श्रोतबाट पार्टी चलाउदै हुनुहुन्छ भनेर चन्दसंग भुषण दाहाल यसरी कड्किए ?
बर्जुवा शिक्षा पढेर नै चन्दको छोराले एमबिबिएस सक्नु आट्यो तर त्यो शिक्षा बिरुद्ध हतियार उठाउने जनताको छोराछोरी कहाँ छन् ?


