यौनशक्ति बढाउनका लागी यसरी प्रयोग गर्नुहोस् स्याउ, निबुवा र ल्वाङ !

एजेन्सी । विश्वको आधा भन्दा बढी जनसंख्या यौन कमजोरीका कारण समस्यामा परेको विन्नि अध्ययनहरुले देखाएका छन् । जसमा नपुंसकता, स्वप्नदोष, हस्तमैथुन, यौन उत्तेजना बढाउने अश्लिल चलचित्र, यौन मनोवज्ञानिक लेख रचना तथा उपन्यासहरु बजारमा छ्याप छ्याप्ती पाइन थालेका छन् । यि विभिन्न विषयहरुले गलत हल्ला फैलाउँदै बजारमा ठगीको धन्दा नै चलाइरहेका छन् । जुन विषयमा कसैले चाहेर पनि केही बोल्न सक्दैनन् ।

यस्तो अवस्थामा साधारण देखिने यो प्रयोग प्रभावकारी बन्न सक्छ । जुन प्रयोग नियमित मात्रामा हुनु जरुरी छ । सबैभन्दा पहिले एउटा स्याउ लिनुहोस् । उक्त स्याउमा जतिसक्दो ल्जांगका दानाहरु अटाउनुहोस् । स्याउमा ल्वांग कोपेर एउटा बन्द भाँडोमा राखेर हप्ता दिनसम्म चिसो स्थानमा राख्नुहोस् ।

त्यसैगरी निम्बूमा पनि सोही उपाय अपनाउनुहोस् । र दुवै फललाई एउटै भाँडामा राखेर छोडीदिनुहोस् । एक सातपछि दुवै फललाई निकालेर छुट्टा छुट्टै काँचको भाँडामा राख्नुहोस् ।

पहिलो दिन निबुवाका दुई वटा ल्वागं र स्याउका दुई वटा ल्वागं कुटेर बाख्राको दुधसँग मिलाएर खानुहोस् । यदि बाख्राको दुध नपाएको खण्डमा गाईको दुधमा मिलाएर सेवन गर्न सक्नुहुनेछ । यसरी मिलाएर ४० दिनसम्म २ २ वटा ल्वागंको सेवन गरेको खण्डमा तपाईको सेक्स क्षमता ह्वात्तै बढ्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।