‘एमाले अग्रस्थानमा आएको छ तर यो काफी छैन्’ : ओली (हेर्नुहोस भिडियो)

करिब १९ बर्ष पछि भएको स्थानीय तहको पहिलो चरणको निर्बाचनमा नेकपा एमालेले अग्रस्थान हाँसिल गरेको छ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पछि पार्दै एमाले अग्रस्थानमा हुनुको कारण साथै समसायिक राजनीतिक गतिविधिका विषयमा केन्द्रीत रही एमाले अध्यक्ष केपी शर्मा ओलीसँग इमेज च्यानलको ‘सम्भास’ कार्यक्रमका लागि विजय पौडेलले गर्नुभएको कुराकानी भिडियो हेर्नुहोस्

https://youtu.be/bOgyj4BeBig



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।