ब्यपार शैली : रबर डमीको केश बाटेर महिला ग्राहकहरुलाई आकर्षण गर्ने प्रयासमा एक ब्यपारी
धनकुटाको मदन चौक स्थित महिलाहरुले केशमा लगाउने चिम्टी बेच्नको लागि रबर डमीको केश बाटेर महिला ग्राहकहरुलाई आकर्षण गर्ने प्रयासमा एक ब्यपारी । उनको यो क्रियाकलापमा चासो राखेर आउने ब्यक्तिहरुलाई नव उत्पादित कम्पनिमा उत्पादित प्रति गोटा ५० रुपैंया पर्ने चिम्टीको बिक्री गर्ने गरेको उक्त ब्यपारीले जानकारी दिए ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खवर


