निर्वाचन सामाग्री तयार पार्दै निर्वाचन कार्यालय धनकुटाका कर्मचारीहरु
निर्वाचन क्षेत्रमा लानको लागि निर्वाचन सामाग्री तयार पार्दै निर्वाचन कार्यालय धनकुटाका कर्मचारीहरु । २६ गते भित्रमा जिल्लाका ७ वटै तहमा सबै सामाग्रीहरु पुर्याईने प्रदिप शाहले जानकारी दिनुभयो ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खवर


