धनकुटामा चुनावी सरागर्मी बढ्यो, माओवादी केन्द्र धनकुटाका सह–ईन्चार्ज भन्छन,- ७ तह मध्ये ३ तह जित्छौ (भिडियोसहित)
धनकुटा खबर । दोस्रो चरणको चुनाव नजिकिएसंगै धनकुटामा चुनावी सरागर्मी बढेको छ । यस अघि धनकुटाको ७ तह मध्ये कांग्रेसले ३ एमालेले ५ वटा तह जित्ने दाबी गरेका थिए । यसै शिलसिलामा नेकपा माओवादी केन्द्रले ३ तहमा बिजयी हासिल गर्ने जनाएको छ ।

यस सम्बन्धि नेकपा माओवादी केन्द्र धनकुटा सह–ईन्चार्ज गणेश राई(उज्ज्वल किराती) संगको अन्तवार्ता ।


