सवारीले खचाखच भएको धनकुटाको बसपार्क
लोकसेवा आयोगको परीक्षा दिन आउनेजाने यात्रुका कारण सवारीले खचाखच भएको धनकुटाको बसपार्क । लोकसेवा आयोगको परीक्षाका समयमा धनकुटामा आगन्तुकहरुलाई बास बस्ने ठाउँको समेत अभाव देखिएको छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खवर


