मतगणनाको माग गर्दै भोलि बिहान एमालेले भरतपुरमा बिशाल जनप्रदर्शन गर्ने

माओबादी केन्द्रका मतगणना प्रतिनिधिले मतपत्र च्यातिएको बिरोध र मतगणना निरन्तरताको माग गर्दै जनदवाव स्वरूप मंगलबार बिहान भरतपुरमा एमालेले बिशाल जनप्रदर्शन सहित दबाब दिने भएको छ ।

नारायाणगढको पुल्चोकबाट बिहान ८ बजे शुरु हुने सो जनप्रदशन सहितको -याली मतगणना स्थल (कभर्डहलमा) पुगेर समापन गरिने कार्यक्रम तय गरेको र सबैलाई उपस्थित हुन् चितवन एमालेले आहवान समेत गरेको छ ।

षडयन्त्र पुर्वक केहि मतपत्र च्यातिएको र सो च्यातिएका मतपत्र समेत सुरक्षित रहेको अवस्थामा पुन मतदान कुनै पनि हालतमा स्वीकार्न नसकिने र जनताबाट अभिव्यक्त भैसकेको मतको सम्मान गर्न अपिल गरेको चितवन एमाले अध्यक्ष कृष्णभक्त पोखरेलले बताउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।