माओबादीले राष्ट्रलाई बर्बाद गरिरहेकै कारण यसरी सिद्धिएको हो : राजनितिक बिश्लेषक प्रा.डा. नन्दबहादुर सिंह (भिडियो सहित)

कम्युनिस्ट हुँ भन्दै मार्क्सवाद र लेनिनवादको चर्को कुरा गर्ने तर घुस खान पायो भने मज्जाले घुस खाने अनि बाहिर निस्केर घुस खान हुन्न भन्दै जनता र कार्यकर्ताको बिचमा भ्रस्टचार बिरोधी नारा लगाउँने । पश्चिमाको बिचमा गएर म डेमोक्र्याट हुँ भन्ने अनि कार्यकर्ताको बिचमा आएर म क्रान्तिकारी हुँ लालसलाम भन्ने,एमाले र उसको पार्टिले पनि अब सोच्नुपर्छ सिद्धान्त कहाँ बाँकि रह्यो भनेर! माओबादिको त कुरै नगरौ,धेरै मान्छेहरुले माओबादिलाई खाओबादि नै भन्छन्। उ यति छिटो तरिकाले भ्रस्टचारको दलदलमा फस्यो,उसले सिकाएको दर्शन नेपालका नयाँ पिढिलाई भ्रस्ट गर्ने र रास्ट्रलाई बर्बाद गर्ने बाहेक अरु हुन सक्दैन। अहिलेका पार्टिहरु देश लुटेरै खानको लागी बनेका हुन्। यिनिहरुको मनोमानी र लुटतन्त्र धेरै नटिक्ने र ढिलोचाँडो ढलेरै छोड्ने दाबी राजनितिक बिश्लेषक प्रा.डा. नन्दबहादुर सिंहले गर्नुभएको हो । हेरौँ भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।