चन्द्रकला राईको ‘भित्री मन रोए पनि’ सार्बजनिक (भिडियो सहित)

चन्द्रकला राई को आवाजमा अन्तरा एल्बमको भित्री मन रोए पनि आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ । युएई को विभिन्न शहरमा छायांकन भएको उक्त भिडियोमा केशब कटुवालको निर्देशन रहेको छ । उक्त भिडियोमा मोडल प्रकाश ढकाल, नानू बिसि र दुर्गा छेत्री को अभिनय रहेको छ । छायांकनमा प्रबिन घिमिरेले साथ दिएका छन् । उक्त भिडियो छायांकनको लागि हरेक कुनाकुनामा पुग्नको लागि गोपाल खब्तडीले धेरै सहयोग गर्नु भएको छ । युएई को ठाउँ ठाउँमा खिचिएको उक्त दृश्य लाई बाराही क्यासेट सेन्टर ले बजारमा ल्याएको छ । भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।