सुमन-स्वेता अभिनित “हावा चल्यो सरर” को म्यूजिक भिडियो सार्बजनिक(भिडियो सहित)

धनकुटा । महेश राईको स्वर रहेको गीत ‘हावा चल्यो सरर’ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा मोडलद्वय सुमन योगी र स्वेता राईको अभिनय रहेको छ । ‘टीन्ज क्रु’ को प्रस्तुति रहेको गीतमा जिवन राईको शब्द /संगीत रहेको छ भने एरेन्ज मास्टरिङ्ग डम्बर लिम्बुले गरेका छन् ।

गीतको कोरियोग्राफर प्रशान्त थुलुंगले गरेका हुन् भने छायांकन/सम्पादन सन्तोष राना मगरले गरेका छन् ।

प्रमोद बस्नेतले निर्देशन गरेको भिडियोमा एक्स्प्रेस डान्स क्रिउ (पूर्वान्चल गट ट्यालेन्ट सिजन ६) का बिजयी प्रतियोगीहरुको डान्स ग्रुप रहेको छ।

हेर्नुहोस् भिडियो –

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।