दोस्रो चरणको निर्वाचनका लागि धनकुटा नगरपालिकाको जिरोप्वाईन्टमा मतदाता शिक्षा दिंदै
आसन्न दोस्रो चरणको निर्वाचनका लागि धनकुटा नगरपालिकाको जिरोप्वाईन्टमा मतदाता शिक्षा दिंदै निर्वाचन कार्यालय धनकुटाका स्वयंसेवकहरु ।

आसन्न निर्वाचनका लागि ९५ हजार ३ सय ६७ मतदाता भएको धनकुटामा १ सय १७ मतदान केन्द्रका लागि १ सय ३० मतदाता स्वयंसेवक प्रशिक्षक खटाईएको निर्वाचन कार्यालय धनकुटाका निर्वाचन आयुक्त प्रदिप शहले जानकारी दिए ।
तस्वीर:नारायण कुमार राई / धनकुटा खबर


