याक्ते गाउँमा पानी थाप्नको लागि धारामा राखिएका रित्तो गाग्रीहरु
धनकुटा नगरपालिका वडा नं. ८ को याक्ते गाउँमा पानी थाप्नको लागि धारामा राखिएका रित्तो गाग्रीहरु । धनकुटाकै सबै भन्दा बिकट मानिएको यो गाउँमा खाने पानी र सडकको अझैं अभाव छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


