भिम रावलको खुलासा : देउवालाई मार्न षड्यन्त्र गर्ने प्रचण्ड र देउवालाई कुन शक्तिले मिलायो ? (भिडियो सहित)

एमालेले लिएको र उठाएको राष्ट्रहित सम्बन्धि कुनै पनि कदमलाई कांग्रेस ,माओबादी लगायत दलहरुले गलत साबित गर्न सकेनन ।

चाहे त्यो संबिधान संसोधनको बिषय होस् चाहे त्यो प्रधानन्यायाधीशको बिरुद्ध ल्याएको महाभियोग प्रस्ताब होस् ,सबैमा जित एमालले उठाएको एजेन्डाको नै भएको छ ।

अब कसरी एमालेले उठाएको एजेन्डा राष्टको हितमा छैन ? एस टिभी च्याटमा एमाले नेता भिम रावलले केहि गम्भीर प्रश्नहरु उठाउदै सनसनीखेज खुलासा गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।