यस्तो छ पाख्रीबास–लेगुवा खण्ड अन्तर्गत स्तर उन्नती गरेर फराकिलो बनाईएको सडक !
पाख्रीबास–लेगुवा सडक खण्डको बिभिन्न स्थानहरु
स्तर उन्नती गरेर फराकिलो बनाईएको मध्ये पहाडि राजमार्गको पाख्रीबास–लेगुवा सडक खण्डको बिभिन्न स्थानहरु । अहिले पाख्रिबास–लेगुवा २६ किलोमिटर सडकखण्डको स्तरउन्नती सकिने अन्तिम चरणमा रहेको छ ।






तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


