नेपाल र भारत खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस (भिडियो)
काठमाडौं, जेठ २३ । नेपालले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । आज वेलुकी नेपाली समय अनुसार सवा ७ वजे मुम्बइको अँधेरी स्पोटर््स कम्प्लेक्समा मैत्रीपूर्ण खेल हुन लागेको हो ।एसिया कप छनोट फुटबल अन्तर्गत यही जेठ ३० गते काठमाडौंमा हुने यमनविरुद्वको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
https://youtu.be/WV-kEYuucYs
उता भारत पनि एसिया कपको तयारीम रहेकोले नेपाल विरुद्ध मैत्रिपुर्ण खेल खेल्न लागेको हो । आजको खेलमा भारतका नियमित कप्तान सुनिल क्षेत्रीले खेल्ने छैनन् ।क्षेत्री पुर्णरुपले तयार नभएकोले आज मैदानमा नउत्रिने भारतीय टोलीका प्रशिक्षक स्टेफेन कन्सटाईनटाईनले बताएका छन् ।
https://youtu.be/UQj6eY5NE4E


