पाख्रीबास स्थित राम्चेका किसानहरुले काँटछाँट नगरी जंगलको रुपमा छाडिएको चिया बगान
धनकुटाको पाख्रीबास नगरपालिका स्थित राम्चे गाउँका किसानहरुले काटछाँट नगगरि जंगलको रुपमा छाडेको चिया बगानहरु । मजदुर लगाएर चिया बेच्दा फाईदा नहुने र उद्यागहरुले पनि मजदुरको अभाव देखाएर चिया नलगेपछि अहिले पाख्रीबास लगाएत धनकुटाका चिया खेती जंगलको रुपमा छाड्न थालिएको पाख्रीबासका अगुवा चिया कृषक गोबिन्द थापाले जानकारी दिए । धनकुटाका ३ हजार २ सय ३६ किसानहरुले ७ हजार ९ सय २३ रोपनीमा चिया खेती हुने चिया कफी बोर्ड हिलेले जानकारी दिएको छ ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


