भारतसँग सीमा जोडिएको विरानगरमा सुरक्षा व्यवस्था कडा पारियो (भिडियो सहित)

भारतसंग सीमा जोडिएको पूर्वी तराईको सबभन्दा ठूलो शहर विराटनगर उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनको दौरान सुरक्षाको विषय ठूलो चुनौती बनेर पेश हुँदै आएको छ । विगतका निर्वाचनहरुमा पनि सुरक्षालाई लिएर निकै सास्ती मोल्नु पर्ने विरानगर र समग्र मोरङमा यसपटक पनि सुरक्षा सतर्कतालाई विशेष ध्यान दिइएको छ । आगामी असार १४ गते हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर मोरङ प्रहरीले मोरङ जिल्लममा सुरक्षा ब्यवस्था कडा बनाएको पनि छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।