तराई मामिला विज्ञ राजेश अहिराज भन्छन,- ‘राजपा चक्रब्युहमा फस्यो, मधेसमा चुनाव राजपा मात्र हैन सरकार पनि चाहान्न’ (भिडियो हेर्नुहोस्)

‘तराई मामिला विज्ञ डा. राजेश अहिराजले सरकार स्थानीय तहको निर्वाचन गराउने काममा सक्रिय नभएको आरोप लगाउनु भएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीका क्रममा डा. अहिराजले सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको र राष्ट्रिय जनता पार्टी (राजपा)को चित्र र चरित्र फरक देखिएकोले तराईको समस्या सहजै हल नहुने अवस्था आएको बताउनु भयो ।

‘काठमाडौंमा बसेर प्रधानमन्त्रीको चुनावमा लाइन लाग्ने, तराईका जनतालाई मतदान बहिस्कार गर भन्ने,’ राष्ट्रिय जनता पार्टीको चरित्र विश्लेषण गर्दै डा. अहिराजले भन्नुभयो, ‘अहिलेसम्म मधेसलाई धोका दिने काम काँग्रेसबाटै भएको र यसपटक पनि राष्ट्रिय जनता पार्टीलाई काँग्रेसले यही हालतमा पु¥याइदिने योजना बनाएकाले निर्वाचनमा भाग नलिए भूल हुने बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।