धमला पत्नी एलिजा गौतम यसो भन्छिन,- ऋषि धमला प्रधानमन्त्री हुनुपर्छ (हेर्नुहोस भिडियो)

म सानोमा धेरै चन्चले स्वभाबका थिए,धेरै राम्री भएर हिड्न पर्ने,नयाँ-नयाँ लुगा लगाउनमा सौखिन थिए। बिहे नगर्दा सम्म मलाई धेरैले प्रेम-प्रस्ताब राख्थे,कतिले राखेका थिए यादै भएन। चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले रमाईलो कार्यक्रम ‘दिमाख खराब’ मा उक्त कुरा बताएकी हुन्।

पत्रकार धमला सबैलाई मिलाउन खोज्ने, राम्रो स्वभाबको र मिहिनेती भएकाले उनको कुनै दुश्मन नरहेको एलिजाले बताईन् ।

आफुभन्दा १७ बर्ष जेठो उमेरका धमलासँग बिहे गर्नुको कारणहरु बारे बताउँदै एलिसाले धमला देश र जनताको लागी राम्रो मिहिनेती,लगनशील र ईमान्दार भएको कारणले उनलाई मन पराएर बिहे गरेको बताईन्।

धमलाले आफ्नो स्वास्थ्यको ख्याल नगर्ने,धेरै काम गर्ने हुनाले त्यसले आफुलाई चिन्तित बनाउँने गरेको कुरा एलिसाले सुनाइन्।

धमलाको नाक ठुलो भएको हुँदा डेटिंग गएर किस गर्दा नाक ठोकिएन भन्ने प्रश्नको उत्तर दिदैँ, एलिसाले ठोकिएन भनिन्।

आफ्नो श्रीमानको उन्नती र प्रगतिको कामना गर्दै ऋषि धमला प्रधानमन्त्री हुनुपर्ने र देशको लागी धेरै गर्न पर्ने बताईन्।

आफ्नो श्रीमान सेलिब्रेटि भएको हुँदा उनको कुनै ब्यक्तिगत जिबन नहुने भन्दै ,आफु बाइकमा चढेर ब्वाइफ्रेन्ड बनाएर हिड्ने परिवारको नभएको कुरा गरिन्।

हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।