प्रशान्त तामाङले यो के गरे जसले फेरी एक पटक दार्जिलिंगमा यस्तो सोच्नै नसकिने कार्य हुने भयो
काठमाडौं, ०८ असार | दार्जिलिंगमा द्वन्द चर्किदै गर्दा नायक तथा गायक प्रशान्तले त्यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छंन | प्रशान्त सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ ।स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् । हेर्नुहोस भिडियो
https://youtu.be/GrjTa1RkgQ8


