ओलीलाई प्रसिद्द लोक गायक पशुपति शर्माको यस्तो सुझाब – हेर्नुहोस् भिडियो
‘पोईला जान पाम’, ‘पोई चाईयो’ ईत्यादि गीतहरु गाएर प्रत्येक तीजमा चर्चा कमाऊदै आएकी गायिका कोमल ओली ले यसपटकको तीज गीत गायक पशुपति शर्माको साथ ‘चाहिएन पोई’ बोलको गीत सार्बजनिक गरेका छन जसमा गायक पशुपति शर्माले कोमल ओलीलाई यस्तो सुझाब दिएका छन – हेर्नुहोस भिडियो


