अब काठमाण्डौंमा भित्रने सवारीले नाकामा वास भएर मात्रै उपत्यकामा प्रवेश पाउने… – हेर्नुहोस् भिडियो
मधेशवासीलाई 'मदिसे' भनेकोमा रविले माफी माग्दै यस्तो भने...
सोचौ त, आफ्नै देश भित्र आफु आफ्नै देशको नागरिक भएको प्रमाणपत्र बोकेर हिड्नु परेको पिडा छ मधेशी दाजुभाई दिदी बहिनीहरुलाई। तराई मधेशका जनताले अधिकार होईन नेता मात्र पाए जो हमेशा मालदार मन्त्रालय प्राप्त गरिरहे। मधेसको मुहार फेर्ने नाममा धेरैले आफ्नो र आफ्नाको मुहार सर्लक्कै फेरे। नजानेर र नबुझेर धेरै पटक मेरा मधेसी साथीहरुलाई मैले “मदिसे” भनेको छु, आज बुझेर र जानेर हिजो नजानि गरेको गल्तीकालागि माफि माग्दछु। तपाईले पनि त्यस्तो भुल गर्नु गर्नु भएको छ ? – रबिको फेसबुकपोस्ट । हेर्नुहोस् आजको सिधाकुरासंग


