बुटवल उपमहानगरपालिकामा एमालेको जीत पक्का, यस्तो छ ताजा मत परिणाम

काठमाडौं, २१ असार । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको जीत लगभग पक्का भएको छ । अहिले सम्म १७ वटा वडाको नतिजा आएको छ ।

१७ वटा वडा मध्ये १३ नम्बर वडामा नेपाली कांग्रेसले जित निकालेको छ भने अरु सबै वडामा एमालेले जित्यो । अब १८ र १९ वडामो मात्रै नतिजा आउन बाँकी छ ।

१७ वटा वडामो मत परिणाम आइसक्दा बुटवलमा एमालेका मेयर पदका उम्मेदवार २ हजार ६ सय ८१ मतले अघि छन् ।

अब गन्न बाँकी मत चाहिँ जम्मा ३ हजार दुई सय ३४ रहेको छ । बुटवलमा कांग्रेस माओवादीले जित्नको लागि ३ हजार भोट ल्याउनुपर्छ । तर ३४ सय मा ३ हजार भोट आउने सम्भावना कम छ ।

मेयर पदमा एमालेका शिवराज सुवेदीको २२ हजार ३५ मत छ भने कांग्रेसका खेलराज पाण्डेयको १९ हजार ३ सय ५४ मत छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।