भत्किएको झोलुंगे पुलबाट जोखिम मोलेर बिद्यालयबाट घर फर्कंदै बिद्यार्थीहरु

भत्किएको झोलुंगे पुलबाट जोखिम मोलेर बिद्यालयबाट घर फर्कंदै धनकुटा चौबिसे गाउँपालिकामा रहेको सितादेवी माबि फाक्सिब ४ का बिद्यार्थीहरु ।

उक्त खोला तर्ने अर्को पुल नभएको कारण उक्त पुलबाट आवतजावत गाउँपालिकाका आधा दर्जन गाउँका सर्वसाधारण र बिद्याथीहरु प्रभावित छन् ।

गाउँपालिकाको भेडेटार र बुढिमोरङ्ग गाउँको सिमानामा रहेको लेउती खोलामा लगाईएको उक्त पुल एक साता अघि पर्यटकहरुले सामुहिक फोटो खिच्ने क्रममा बढी भारका कारण लठ्ठा(डोरी) चुंडिएको बिद्यालयका शिक्षक टिका प्रसाद पोखरेल दिए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।